दफा १९क
अतिरिक्त हुलाक खारेज हुने
(१) नियम ३ मा
जुनसुकै, कुरा लेखिएको भए तापनि अतिरिक्त
हुलाकमा कार्यरत हुलाक प्रतिनिधि, वितरक र डाँक
वाहक अवकाश भएमा वा निजहरु सबैको पद रिक्त
भएमा त्यस्तो अतिरिक्त हुलाक स्वतः खारेज हुनेछ।
(२) उपनियम (१) बमोजिम अतिरिक्त हुलाक खारेज भएमा त्यस्तो अतिरिक्त हुलाकको चलअचल सम्पत्तिको व्यवस्थापन र संरक्षण सम्बन्धित जिल्ला हुलाक कार्यालयले गर्नेछ।
(२) उपनियम (१) बमोजिम अतिरिक्त हुलाक खारेज भएमा त्यस्तो अतिरिक्त हुलाकको चलअचल सम्पत्तिको व्यवस्थापन र संरक्षण सम्बन्धित जिल्ला हुलाक कार्यालयले गर्नेछ।